नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक […]

अब मंगलबार मात्रै सेयर बजार खुल्ने

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर […]

चुनावमा उपभोक्ता बजार मूल्य बढ्यो, खपत बढेन

काठमाडौं । यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपतमा बढ्न नसकेको उनीहरुको भनाइ छ । अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक […]

विश्व बैंकद्वारा वनमा आश्रित समुदायको उत्थानका लागि अनुदान सहयोग

काठमाडौं । विश्व बैंक र ग्रामीण पुनःनिर्माण नेपाल ९आरआरएन० बीच नेपालको वन क्षेत्रका आदिवासी÷जनजाति र स्थानीय समुदाय (आइपिएलसिएस)को क्षमता अभिवृद्धि गर्न ४५ लाख अमेरिकी डलर अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमा आदिवासी÷जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे अनुदान संयन्त्र परियोजनाले वनको दिगो व्यवस्थापन प्रक्रियाका लागि स्थानीय, राष्ट्रिय र विश्वव्यापीस्तरमा नेपालको रेड प्लस प्रक्रियामा सहभागी […]

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन बुझाएपछि […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७४ रुपैयाँ […]

मूल्य वृद्धि दोब्बरले बढ्दा ९ प्रतिशत पुग्यो

काठमाडौं । मूल्य वृद्धि उकालो लागेर ९ प्रतिशत नजिक पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो अर्थात् भदौ महिनामा मूल्य वृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा दोब्बर बढी पुगेर ८ दशमलब ६४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको हो । अघिल्लो भदौमा मूल्य वृद्धि ३ दशमलब ४९ प्रतिशत रहेको थियो । यही वर्षको साउनमा मूल्यवृद्धि ८ […]

सातामा २६ अंकले घट्यो सेयर बजार, २ अर्ब ४२ करोडको कारोबार

काठमाडौं । यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १८ सय ७०.६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक ३ गतेसम्ममा २६.४९ अंकले घट्दै १८ सय ४४.१४ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार […]

किसानलाई अलैंचीको उचित मूल्य नआउँदा चिन्ता

बाग्लुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैंची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैंचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैंचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले […]

इस्टर्न हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार […]