इलामको नामसालिङ र कम्युनिष्ट राजनीति

नामसालिङ गाविस इलाम जिल्लाको बिच भागमा रहेको छ। यो गाविस इलाम जिल्लामा शैक्षिक जागरणको हिसावले इलाम जिल्लाकै प्रथम स्थानमा पर्दछ। इलाम सदरमुकामको अत्यन्तै नजिक रहेर पनि विकास निर्माणको क्षेत्रमा भने पञ्चायति कालभरि ओझेलमा रहन वाध्य भएको गाउँ हो नामसालिङ। भौगोलिक धरातलिय हिसावले यो गाउँ धेरैनै सुन्दर धरातलिय वनावटले सजिएको गाउँको रूपमा परिचित छ नामसालिङ। यस्को […]

किन कमजोर बन्दै छन् प्रदेश संरचना ?

राज्यको शक्ति र अधिकार विकेन्द्रित भई विभिन्न तहमा निहित हुने शासन प्रणाली सङ्घीय हो । नेपालको संविधान, २०७२ ले संघ, प्रदेश र स्थानीय तहका शक्ति विभाजित हुने अवधारणा अपनाएको छ । यसमा केन्द्र, प्रदेश र स्थानीय तहबाट सरकार सञ्चालन हुन्छ । संविधान घोषणापश्चात २०७४ साल मंसिर १० गते पहिलोपटक प्रदेश सभाको निर्वाचनबाट सातवटा प्रदेश सभाका […]

हातमा सर्टिफिकेट बोकेर मात्रै के काम ?

  सधैं उज्यालो देखिने मुहारभित्र पनि अनगिन्ती नसुल्झेका हिसाब-किताब छन्।  जुन जीवनमा खात लागेर राखिएका छन्। आँखैले देखेका कुराहरू त आजभोलि सत्य हुँदैनन्। कसैले नदेखेको तर मनभित्र गुम्सिएको मेरो मनको कुरा कसले बुझिदियोस् खै? आजभोलि मान्छेहरू फेसबुक, इन्टाग्राम र टिकटक हेरेकै भरमा अरूको जीवनसँग तुलना गरिदिन्छन्। हुन त एक सामान्य गाउँमा जन्मिएकी छोरी हुँ म। […]

कोरोनाको कहर

नेपाल आमा ! देशमा जताततै सन्नाट छाएको छ । बन्द संसारमा भाइरसको दिग्विजय भएको छ। तिमी मुसलधारे बर्षा जसरी कहालिएर रोईरहेकी छौ । तिम्रा सन्तानहरु रोगीय र क्रान्तीको नमिठो युद्धसगँ लडिरहेका छन् । भाइरसको क्रान्ति, जून बारुद र गोलीको सन्त्रास उडाउनु भन्दा कयौकक गुणा डरलाग्दो छ । योद्धाहरु रोग, भोक र शोक सित औठाबाजी गर्दै […]

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?

मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्तराज्य अमेरिकामा ६४,००० भन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ […]

गन्हाउने लुगा लगायो भन्दै प्रचण्ड–बाबुरामले हेपेपछि मेरो आदर्श स्खलित भयो

काठमाडौं– पूर्व मन्त्री एवम् तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले आफूलाई गन्हाउने लुगा लगाएको र खान–लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेपछि आफ्नो आदर्श स्खलित भएको बताएका छन् । विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन् […]

लकडाउनले सिकाएको पाठ

१. धनी मानिसहरू अनि विकसित देसको भन्दा गरिब अनि हाम्रो जस्तो देसको मानिसहरु निरोगी हुँदारहेछन् । रोगसँग लड्ने क्षमता पनि गरिब अनि प्राकृतिक रुपमा सुन्दर देसमा बढी हुँदो रहेछ । २. चिडिया घरमा बस्ने जनवारको जीवन कस्तो हुन्छ भन्ने महसुस भयो । ३. गाडी बिना पनि जीवन चल्दो रहेछ झन् शरीर दह्रो–खरो हुँदो रहेछ । […]